Tuesday, September 11, 2018

यस्तो छ ओस्कार अवार्ड जित्न सफल ‘द शेप अफ वाटर’ फिल्मको कथा

हलिउड । सम्भवतः वर्तमान विश्वको सबैभन्दा ठूलो लडाइँ पहिचान भएको छ । जहाँ आफ्नो पहिचानमाथि अकार्को पहिचान लागू गर्ने प्रयास गरिन्छ । मेक्सिकोदेखि लिएर भारको उत्तर–पूर्वमा गोरखल्याण्डको  नाम खोज्नेहरु सम्मकालाई ।

फिल्मको माध्यमबाट यस्तो तरिकाले मेक्सिको  निर्देशक गेएर्मो डेल टोरोको फिल्म ‘द शेप अफ वाटर’ फिल्मले ओस्कार अवार्डकोे सम्मान र उत्कृष्ट फिल्मको लागि वेस्ट फिल्मका ओस्कार अवार्ड जित्नु पनि स्वाभाविक हो ।

जसले यो फिल्म देखेका छैनन्, तिनीहरुले यो फिल्मको कथा के हो भनी प्रश्न उठाउनसक्छन् ।   

‘द शेप अफ वाटर’को कथा
फिल्मको कथा १९६० को दशकको हो । जब सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । फिल्मको मुख्य क्यारेक्टर एलिसा (सैली हकिन्स) राम्रो छ । जो बाल्टिमोरको एक जासुस हाई सिक्युरिटी सरकारी ल्याब सफा गर्छिन् ।

यस ल्याबमा एलिसाको साथ जेल्डा (ओक्टेविला स्पेन्सर) पनि काम गर्छ  । जेल्डाको बाहेक एलिसा पडोसमा रहने कलाकार जाइल्स (रिर्चड जेनकिन्स) लाई चिन्दछिन् । यी दुई जना मात्र एलिसाको आफ्ना हुन् ।

यी व्यक्तिहरुको अतितको कथाको  झलक पनि कथामा पाइन्छ । जुन ल्याबमा एलिसा काम गर्छिन्, त्यहाँ एक वैज्ञानिक डाक्टर हाफस्टेटलर (माईकल स्टुलबर्ग) पनि छ । डाक्टर हाफस्टेटलर खासमा एक रुसी जासुस हुन्छ । 

फिल्मको पाँचौं महत्वपुर्ण क्यारेक्टर अर्थात् अरुभन्दा फरक छ । यो पाँचौं क्यारेक्टर ल्याबको एक ट्यांकीमा रहने जलीय जीव हो । यो भूमिका डग जोन्सले निभाएको छ ।
यसले जलीय जीवको जिन्दगीको र भावनाको सम्झिने बुझ्ने गर्दछ । फिल्ममा एक संवाद छ, जुन एलिसाले संकेतको माध्यमबाट गरेकी हुन्छिन् ।

जब ऊ मलाई देख्छ र उसले मलाई देखेर उसले जान्दैन कि ममा के कमी छ । कसरी म अधूरो छु । तर उसले मजस्तो छु त्यस्तै देख्छ जस्तो लाग्छ ।  यो जलीय जीवलाई एक नदीबाट आर्मी अफिसर (माइकल शैनन)ले ल्याएर बन्दी बनाएको हुन्छ ।

यस जीवको बारेमा फिल्ममा देखाइएको हुन्छ कि ऊ नदीको किनारमा बस्ने कबिलाको देवता हो ।  यो प्राणीमाथि प्रयोगशालामा अत्याचार गरिन्छ । यस जलीय जीवसँग एलिसाको निकटता बढेसँगै फिल्म अगाडि बढ्छ ।

एलिसा फिल्ममा जलीय जीवलाई बचाउने कोसिस गरिरहेको अवस्थामा देखिन्छिन् । यस कोसिसमा कहिले यो जलीय जीवलाई आफ्नो बाथटबमा त कहिले अन्त कतै ।

बीबीसी हिन्दीबाट । 

2 comments:

  1. तपाईका दर्शकहरु लाई शुभ दिन, मेरो नाम डेभिड हो म यहाँ मन्त्र क्यास्टरको महान काम प्रकाशित गर्न सक्छु जसले मलाई मेरो प्रेमिकालाई २ 24 घण्टा भित्र फिर्ता लिन मद्दत गर्दछ। मेरो प्रेमिकाले मलाई अर्को मान्छेको कारणले छोडिदियो र मलाई उनको यति पछाडि आवश्यक छ किनभने म उसलाई माया गर्छु, सम्पूर्ण कुराले मलाई चिन्तित बनायो कि म काममा ध्यान दिन सक्दिन। म साथीहरू र परिवारबाट मद्दतको लागि खोज्दै थिए तर मेरो समस्याको जवाफ कसैले पनि प्राप्त गर्न सकेन जब सम्म मेरो छिमेकीले मलाई यो डॉक्टरको परिचय दिन सोचेन। मैले उसलाई सम्पर्क गरें र उनलाई सबै कुरा खोल्यो र उसले मलाई आशाको शब्दहरू दियो र मलाई वचन दियो कि मेरी प्रेमिका me दिन भित्र ममा फर्किनेछ। मैले उनलाई दिएका सबै निर्देशनहरू मैले अनुसरण गरेँ, र मैले देखें कि मेरी प्रेमिका मसँग २ दिन भित्र फर्केर आएकी थिई, चिकित्सकले भनेझैं, मेरी प्रेमिका कत्ति वफादार, मीठी र ईमान्दार थियो। मैले भन्नु पर्छ यो एक चमत्कार हो किनकि मसँग त्यस्तो कहिलै कहिले पनि आएको थिएन, र यसले वास्तवमै मेरो लागि काम गर्यो। मद्दत खोज्ने दर्शकहरू मलाई सहयोग गर्ने मानिसतर्फ जान सक्छन्। तपाई उसलाई इ-मेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ कुनै पनि समय तपाईलाई उसको सहयोगको आवश्यक पर्दछ
    यो ईमेल drpellar@gmail.com हो

    ReplyDelete
  2. मेरो नाम क्यानाडाबाट श्री पाउल हो।
    म dep महिनासम्म डेटि after गरिसकेपछि मेरो प्रेमीले मलाई अर्को मान्छेको लागि छोड्दा म साह्रै निराश भएको थिएँ, मैले उनलाई मकहाँ फर्केर आउन आग्रह गरेँ, उनले त्यसो गर्न इन्कार गरे किनभने त्यो नयाँ मानिस मभन्दा धनी छ र उसले भर्खरै नयाँ किनेको छ। २०२० टोयोटा क्यामरी, यही कारण हो कि मेरी प्रेमिकाले मलाई छोडिदिए र मान्छेलाई केवल पैसाको कारणले पछ्याए, जुन सुनको खनिरहेको थियो र उनले मलाई मसँग कुनै भावना राख्दिन भनिन्। आखिर, हामीहरू थियौं, उहाँ विगतमा हामीसँग साझा गरेको सबै प्रेम पछि ऊ दुःखी मानिस बन्न पुग्यो, म उहाँविना मेरो जीवनको कल्पना पनि गर्न सक्दिनथें, किनभने उनको प्रेम मेरो लागि कुनै पनि कारणले व्यापार गर्न अनमोल थियो एक दिन इन्टरनेट ब्राउज गर्दा, मैले यसमा एक टिप्पणी देखे जसमा एक प्रेमीलाई फिर्ता ल्याउने शक्ति छ र मैले उनलाई सम्पर्क गरेर आफैलाई हेर्ने प्रयास गर्ने निर्णय गरें र मैले तुरून्त जवाफ दिएँ र म के हुँदैछु भनेर वर्णन गरें, र भन्यो कि अर्को मान्छेले भूडु हिज्जे प्रयोग गरिरहेको थियो। उनको, त्यसैले उनी मेरो लागि हेरचाहको बाबजुद पनि उनी मेरो लागि भागे र उनले मलाई वचन दिए कि उनले मलाई मेरो प्रेमीलाई फिर्ता लिन मद्दत गर्नेछन्, र मलाई मद्दत गर्ने मद्दत पनि दिनेछन् ताकि उसले भविष्यमा र after पछि मसँग लड्न सक्तैनन्। दिनहरुमा मेरी प्रेमिकाले म कामबाट फर्किने पर्खाइमा थिए, र जब म त्यस दिन घर पुगेँ, उनी भीख माग्दै भन्छे र उसलाई दु: खी लागेको छ कि उनलाई के भयो त्यो उसलाई कहिले थाहा थिएन र मेरो दिमागमा चमत्कार र जादू जस्तो छ। धन्यबाद, डाक्टर, अब म मेरो प्रेमिकासँग खुशी छु र अब सबै चीज सहजै चलिरहेको छ। यदि तपाईंलाई मेरी प्रेमिकालाई फिर्ता लिनका लागि मद्दत गर्ने डाक्टरको कुनै मद्दत चाहिन्छ भने कृपया उनिको ईमेल मार्फत सम्पर्क गर्नुहोस्
    drpellar@gmail.com

    ReplyDelete